• २०८१ बैशाख २२ शनिबार

हुस्सुले डम्म ढाकिएको सुनकोशी नदी क्षेत्र

kharibot

तस्वीर : रासस/ पेमा लामा

बनेपा । काभ्रेपलाञ्चोकको कोशीपारिस्थित भुम्लु गाउँपालिका–७ फलाँटेबाट देखिएको सुनकोशी नदी क्षेत्रलाई हुस्सुले डम्म ढाकिएको सुन्दर दृश्य । जाडो याममा हिजोआज नदी किनार आसपासका क्षेत्रमा विहानीपख यसरी नै हुस्सले ढाक्छ ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै