• २०८१ बैशाख २२ शनिबार

पश्चिम रुकुमको ‘क’ मा माओवादी केन्द्रका रातो कामी विजयी 

kharibot

रुकुम । पश्चिम रुकुमको प्रदेश निर्वाचन क्षेत्र नं. १ मा नेकपा माओवादी केन्द्रका रातो कामी विजयी भएका छन् । 

रातो कमीले १६८१९ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका कृष्णवहादुर रोकायलाई ८२३३ मत ल्याए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै