• २०८१ बैशाख २२ शनिबार

काठमाडौँमा ७६ सहित उपत्यकामा ८७ जनामा कोरोना पुष्टि

kharibot

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज पनि थप ८७ जना कोरोना संक्रमित भएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा भएको परिक्षणमा काठमाडौँ उपत्यकामा थप ८७ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन् । 

नयाँ संक्रमितमा काठमाडौँका ७६ जना र ललितपुरमा १० जना र भक्तपुरक एक जना रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले ३६० जना संक्रमित थपिएको जानकारी दिएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै