• २०८१ बैशाख १६ आइतबार

कृषि बिकास बैकको सञ्चालक समितीको अध्यक्षमा निरौला

kharibot

काठमाडौ । कृषि बिकास बैंकको सञ्चालक समितीको अध्यक्ष पदमा लक्ष्मी प्रपन्न निरौला नियुक्त भएकाछन् ।

नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक निरौलालाई अर्थमन्त्री डा. युवराज खतिवडाको सिफारिसमा अध्यक्षमा नियुक्त गरिएको बैंकले जानकारी दिएको छ ।  

राष्ट्र बैंकमा ३० वर्ष काम गरेर कार्यकारी निर्देशकबाट केही महिनाअघि मात्र अवकास पाएका थिए ।

नवनियुक्त अध्यक्ष निरौलालाई नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले पद तथा गोपनियताको सपथ ग्रहण गराएको जानकारी पनि बैंकले दिएको छ ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै