• २०८१ बैशाख २३ आइतबार

कांग्रेसका प्रतिनिधि सभा र प्रदेश सभाका समानुपातिक उम्मेदवार यस्ता छन् (सुहि सहित)

kharibot

काठमाडौं ।  नेपाली कांग्रेसको समानुपातिक सुची सार्वजनिक भएको छ । कांग्रेसले आफ्ना एक दर्जन केन्द्रीय सदस्यलाई प्रतिनिधिसभातर्फको समानुपातिक सूचीमा राखेको छ । 

समानुतिक सुचिमा पर्ने प्रमुख नेताहरुमा पार्टी कोषाध्यक्ष सीतादेवी यादव, पूर्वकोषाध्यक्ष चित्रलेखा यादव, नेता बालकृष्ण खाँण, नेत्री सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडू, पार्वती डिसी चौधरी, किशोरसिंह राठोर, पुष्पा भुसाल, मानबहादुर विक, मीन विक, बहादु सिंह लामा, खिमप्रसाद भुसाल लगायत रहेका छन् ।

त्यसैगरी कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्का पत्नी शिला खड्का,  महिला संघकी अध्यक्ष उमा रेग्मी, नेत्री मञ्जु खाँण, मीना पाण्डे पनि समानुपातिक सूचीमा छन् । 

त्यस्तै पूर्वकेन्द्रीय सदस्य जिपछिरिङ लामा, पद्मनारायण चौधरी, अरब पति उधमी विबोद चौधरी, व्यवसायी उमेश श्रेष्ठ, उद्योगपति दिव्यमणि राजभण्डारी, अनिलकुमार रुगंटा पनि कांग्रेसको समानुपातिक सूचीमा छन् ।

कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको सूची निम्नअनुसार छ ।

 

 
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै