• २०८१ बैशाख २० बिहीबार

भरतपुर अपडेट : एमालेका देवी ज्ञवालीलाई १५३ मतको अग्रता

kharibot

चितवन, भरतपुर महानगरपालिकामा मेयर पदमा वडा नम्बर २० को मत गणना जारी रहेको छ ।

वडा नम्बर २० को ८ सय मत गणना गर्दा एमालेका देवी ज्ञवाली १५३ मतले अगाडी रहेका छन् ।

पछिल्लो मत परिणाम अनुसार देवी ज्ञवालीले ४२२०१मत ल्याएका छन् भने रेणु दाहालले ४२०४८ मत ल्याएकी छन् । वडा नम्बर २० मा ३ हजार ३ सय २ मत खसेको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै