• २०८१ बैशाख १६ आइतबार

एसेज सिरिजका लागि अस्ट्रेलियन टिमको घोषणा, को को परे ?

kharibot

फाइल तस्बीर

काठमाडौं । अस्ट्रेलिया क्रिकेट बोर्डले एसेज सिरिजका लागि १७ सदस्यीय टिमको घोषणा गरेको छ । 

टिम पेनको नेतृत्वमा घोषणा गरिएको टिममा क्यामरुन ब्याक्रफ्टले टेस्ट टिममा पुनरागमन गरेका छन् । त्यस्तै मिचेल मार्श र माथ्यु वाडेलाई पनि टेस्ट टिममा स्थान दिइएको छ । त्यस्तै तिब्र गतिका बलर माइकल नेसरलाई पनि समावेश गरिएको छ ।

अस्ट्रेलियाको टेस्ट टिम : टिम पेन (विकेटकिपर/कप्तान), डेविड वार्नर, मार्कोस ह्यारिस, क्यामरुन ब्याक्रोफ्ट, उसमान ख्वाजा, स्टिभ स्मिथ, ट्राभिस हेड, माथ्यु वाडे, मार्नस लाबूसचागने, मिचेल मार्स, जेम्स पाटिसन, मिचेल स्टार्क, पाट कमिन्स, जोस हजेलवुड, नाथन लियोन र माइकल नेसर ।

टेस्ट क्रिकेटकै सबै भन्दा रोमान्चक मानिने अस्ट्रेलिया र इङल्याण्डबीच यो एसेज सिरिज यस पटक इङल्याण्डमा अगस्ट एक देखि सेप्टम्बर १२ सम्म हुदै छ ।                                     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै