• २०८१ बैशाख १७ सोमबार

अग्रज समाज नेपालद्धारा समबेदना ब्यक्त 

kharibot

स्वर्गीय लक्ष्मी रोक्का

काठमाडौँ, अग्रज समाज नेपालकी सल्लाहाकार लक्ष्मी रोक्काको गत आईतबार हृदयघातका कारण ५० वर्षको उमेरमा मृत्यु भएकोमा अग्रज समाज नेपालले समवेदना व्यक्त गरेको छ ।  

बिहिबार अग्रज समाज नेपालका सम्पुर्ण पदाधिकारीहरु उनकै घरमा  पुगेर समबेदना ब्यक्त गरेका छन् । 

अग्रज समाजको हरेक कार्यमा हग्रसर रहने रोक्काको एक छोरा र श्रीमान रहेका छन् । अग्रज समाज नेपालका अध्यक्ष माहा प्रसाद पराजुलीले आफ्नो संस्थाले मात्र नभएर राष्टले नै एक असल ब्यक्तित्व गुमाएको बताएका थिए ।  
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै