• २०८१ बैशाख १७ सोमबार

राप्रपा प्रजातान्त्रिक र राष्ट्रवादीबीच आज एकता हुदै 

kharibot

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पाटी (राष्ट्रवादी) का बीचमा आज एकता सभा हुदै । 

अब बन्ने नयाँ पार्टीले हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थालाई वैचारिक नीतिका रुपमा अवलम्बन गर्ने गरी राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर जवरा र एकीकृत राष्ट्रिय प्रजातन्त्र पाटी (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीबीच समझदारी भएको छ । 

दुवै दलका शीर्ष नेताको सहभागितामा निर्देशक समिति बनाइने भएको छ । उक्त समितिको अध्यक्षता आलोपाले गर्ने र चुनाव चिन्ह हलो राख्ने सहमति भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै