• २०८१ बैशाख २४ सोमबार

राप्रपा (प्रजातान्त्रिक)को संसदीय दलका नेतामा बोहरा चुनिए

kharibot

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चोइटिएको सानो दल राप्रपा (प्रजातान्त्रिक)को संसदीय नेतामा दीपक बोहरा चुनिएका छन् । 

चाबहिलस्थित पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकले बोहरालाई चुनेको हो ।

यस्तै संसदीय दलको उपनेतामा भने विक्रम पाण्डे चुनिएका छन् ।

भर्खरै आयोगमा दर्ता भएको यो दलका अध्यक्ष पशुपति शमशेर राणा हुन् ।

वर्तमान सरकारमा समेत यो दल सहभागी हुने बताइएको छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै