• २०८३ मङ्सिर ३ बिहीबार

सुनचाँदीको मूल्य आजपनि घट्यो

सुनचाँदीको मूल्य आजपनि घट्यो

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा आजपनि गिरावट आएको छ । 

आज सुनको मूल्य तोलाको ३३ सयले घटेर तोलाको दुई लाख ५७ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन प्रतितोला दुई लाख ६० हजार ९ सयमा कारोबार भएको थियो  । 

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ३३३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि बुधबार चाँदी ३३८० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै