• २०८३ कार्तिक ३० सोमबार

गगन थापा दम्पतिले वीरगन्जको घडिअर्वा छठ घाटमा गरे छठी माताको पूजा

गगन थापा दम्पतिले वीरगन्जको घडिअर्वा छठ घाटमा गरे छठी माताको पूजा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सोमबार बिहान वीरगन्जस्थित प्रसिद्ध घडिअर्वा छठ घाट पुगेर छठी माताको दर्शन गरेका छन् ।

पत्नीका साथ घाट पुगेका थापाले व्रतालुहरूमार्फत छठी माताको पूजा तथा दर्शन गरेका हुन् ।

थापा आइतबार साँझ सर्लाहीमा आयोजित छठ पर्वको सन्ध्याकालीन पूजामा सहभागी भएका थिए । सर्लाहीबाट वीरगन्ज पुगेका उनी सोमबार बिहान घडिअर्वा छठ घाट पुगेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै