• २०८३ कार्तिक २० शुक्रबार

यू-१९ एशिया कप: नेपाल पहिलो खेलमा भारतसँग १० विकेटले पराजित

यू-१९ एशिया कप: नेपाल पहिलो खेलमा भारतसँग १० विकेटले पराजित

काठमाडौं । नेपाल यू-१९ एशिया कपको पहिलो खेलमा भारतसँग पराजित भएको छ ।

शुक्रबार ओमानमा सम्पन्न पहिलो खेलमा भारतले नेपाललाई १० विकेटले पराजित गरेको हो ।

नेपालले दिएको १२८ रनको लक्ष्य पछाएको भारतले १९.१ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ४२.३ ओभरमा अल आउट हुदै १२८ रन मात्र बनाएको थियो ।

अब नेपालले अर्को खेल नोभेम्बर ८ आइतबार युएईसँग खेल्ने छ भने नोभेम्बर १० मंगलबार पाकिस्तानसँग खेल्ने तालिका रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै