• २०८३ कार्तिक १९ बिहीबार

गोकुल बास्कोटाको व्यंग्य- घण्टी घनचक्करको घन अदालत कि पशुपतिमा बज्रला ?

गोकुल बास्कोटाको व्यंग्य- घण्टी घनचक्करको घन अदालत कि पशुपतिमा बज्रला ?

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पछिल्लो नेपाल प्रहरीको महानिरीक्षक प्रकरणलाई लिएर व्यंग्यात्मक टिप्पणी गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत विगतका राजनीतिक घटनाक्रम र त्यसले विभिन्न राजनीतिक शक्तिमा पारेको प्रभाव उल्लेख गर्दै अहिलेको घटनाक्रममाथि प्रश्न उठाएका हुन् ।

बास्कोटाले लेखेका छन्, ‘अच्युत कृष्ण र धुर्व बहादुर रडाकोले एक दशक पुलिस थलियो र वामदेव लहडले एमालेलाई है है भो । रुक्माङ्गतले माओवादी ओरालीको मृग । अब अहिलेको कार्की–केसी घण्टी घनचक्करको घन अदालत कि पशुपतिमा बज्रला ? ’

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै