• २०८३ कार्तिक १८ बुधबार

महानिरीक्षक परिवर्तन बारे ओलीको टिप्पणी- आफुले अर्हाएको काम गर्छ भनेर बनाएको होला

महानिरीक्षक परिवर्तन बारे ओलीको टिप्पणी- आफुले अर्हाएको काम गर्छ भनेर बनाएको होला

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरी महानिरीक्षक परिवर्तन बारे टिप्पणी गर्दै अर्हाएको काम गर्ने व्यक्ति ल्याएको बताएका छन्  ।

पार्टी कार्यालयबाट बाहिरिने क्रममा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिदै ओलीले अर्हाएको काम गर्छ भनेर बनाएको बताए  । उनले भने- 'आफुले अर्हाएको काम गर्छ भनेर बनाएको होला'

त्यस्तै ओलीले काँग्रेस सभापति गगन थापासँग राम्रो भेट भएको भन्दै राजनीतिक कुरा भएको बताए  ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै