• २०८३ कार्तिक १७ मंगलबार

जनकपुर बोल्ट्सले टस जित्यो, विराटनगरले पहिला ब्याटिंग गर्दै

जनकपुर बोल्ट्सले टस जित्यो, विराटनगरले पहिला ब्याटिंग गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने पहिलो खेलमा जनकपुर बोल्ट्सले टस जितेको छ ।

जनकपुर बोल्ट्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसँगै विराटनगर किंग्सले पहिला ब्याटिंग गर्ने भएको छ ।

जारी प्रतियोगितामा विराटनगर किंग्सले एक जित र २ हार बेहोरेको छ भने जनकपुरले ३ खेलमा २ जित र एक हार बेहोरेको छ ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै