• २०८३ कार्तिक १३ शुक्रबार

पत्रकार मैनालीलाई खोज्दै सादा पोसाकका प्रहरी नयाँ पत्रिकाको कार्यालयमा

पत्रकार मैनालीलाई खोज्दै सादा पोसाकका प्रहरी नयाँ पत्रिकाको कार्यालयमा

काठमाडौं । नयाँ पत्रिकाको कार्यालयमा सादा पोसाकका प्रहरी प्रवेश गरेका छन् । 

पत्रकार नवराज मैनालीलाई लिन आएको भन्दै उनीहरु आफ्नो कार्यलयमा आएको नयाँ पत्रिकाले उल्लेख गरेको छ । 

समाचार लेखेकै आधारमा पत्रकार नवराज मैनालीलाई कार्यालयमा उपस्थित गराउन भन्दै उक्त समूहले धरपकड गर्ने प्रयास गरेको नयाँ पत्रिकाले उल्लेख गरेको छ ।

उनीहरुले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख सन्तोष खड्काको आदेश अनुसार पत्रकार मैनालीलाई लिन आएको बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै