• २०८३ कार्तिक १३ शुक्रबार

पत्रकार विश्वमणि सुवेदी समाचार कक्षबाट प्रहरी नियन्त्रणमा

पत्रकार विश्वमणि सुवेदी समाचार कक्षबाट प्रहरी नियन्त्रणमा

काठमाडौँ । पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले समाचार कक्षबाट नियन्त्रणमा लिएको छ ।

सुवेदीलाई कार्यरत संस्था नेपाल प्रेसको कार्यालयबाट शुक्रबार नियन्त्रणमा लिइएको हो । नेपाल प्रेसले सुबेदीलाई सादा पोसाकका प्रहरीले पक्राउ गरेर लगेको उल्लेख गरेको छ ।

सुबेदीलाई साइबर ब्युरो लागिएको बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै