• २०८३ कार्तिक ६ बिहीबार

एनपीएलका खेललाई आइसीसीबाट 'लिस्ट ए टी-२०' को मान्यता

एनपीएलका खेललाई आइसीसीबाट 'लिस्ट ए टी-२०' को मान्यता

काठमाडौं । आइसीसीले नेपाल प्रिमियर लिग (एनपीएल)का खेललाई 'लिस्ट ए टी-२०'को मान्यता दिएको छ ।

आइसीसीले एनपीएलका सबै खेललाई लिस्ट ए टी-२० को मान्यता प्रदान गर्ने निर्णय गरेको हो ।

यसअघि आइसीसीले एनपीएललाई आधिकारिक मान्यता प्रदान गरेको थियो । नेपाल क्रिकेट संघले एनपीएल तेस्रो सिजनका सबै खेलले लिस्ट एको मान्यता पाएको जानकारी दिएको छ । 

त्यस्तै एनपीएलमा पहिलोपटक डीआरएस प्रविधि पनि यसपटक लागू हुँदैछ । एनपीएलको तेस्रो सिजन कात्तिक ९ देखि मंसिर ५ गतेसम्म कीर्तिपुर क्रिकेट रंगशालामा आयोजना हुँदैछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै