• २०८३ कार्तिक २ आइतबार

झलनाथको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे ओली

झलनाथको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे ओली

काठमाडौँ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ह्याम्स अस्पताल पुगेर पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्था बुझेका छन् । 

ओली आइतबार अस्पताल पुगेर खनालको अवस्था बुझेको उनको सचिवालयले जानकारी दिएको छ ।  

खनाल अस्वस्थ भएपछि काठमाडौँस्थित ह्याम्स अस्पतालमा उपचारत रहेका छन् ।  हाल खनालको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै