• २०८३ असोज २१ बुधबार

उपसभापतिमा उम्मेदवारी दिएका चालिसेले लिए फिर्ता

उपसभापतिमा उम्मेदवारी दिएका चालिसेले लिए फिर्ता

काठमाडौं । नेपाली कांग्रेस उपसभापति पदका उम्मेदवार देवराज चालिसेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । 

कांग्रेसको १५ औं महाधिवेशनमा मंगलबार उम्मेदवारी दर्ता गराएका चालिसे निर्वाचन समितिमा गएर बुधबार आफ्नो उम्मेदवारी फिर्ता गरेका हुन् । 

प्रवक्ता समेत रहेका चालिसेले खुलातर्फको उपसभापतिमा उम्मेदवारी दिएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै