• २०८३ असोज १९ सोमबार

डिला संग्रौलाले काँग्रेसको महामन्त्रीमा उम्मेदवारी दिने घोषणा

डिला संग्रौलाले काँग्रेसको महामन्त्रीमा उम्मेदवारी दिने घोषणा

काठमाडौँ । नेपाली कांग्रेसकी सहमहामन्त्री डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

कांग्रेसले विधान संशोधन गर्दै एक महिलासहित तीन जना महामन्त्री बनाउने निर्णय गरेपछि संग्रौलाले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेकी हुन् । काँग्रेसको जारी महाधिवेशनमा उम्मेदवारको मनोनयन दर्ता मंगलबार हुदैछ भने निर्वाचन विहिबार हुदैछ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै