• २०८३ असोज ९ शुक्रबार

अफगानिस्तानले नेपाललाई दियो १०३ रनको लक्ष्य

अफगानिस्तानले नेपाललाई दियो १०३ रनको लक्ष्य

काठमाडौँ । अफगानिस्तानले नेपाललाई १०३ रनको लक्ष्य दिएको छ  । एसियाली खेलकुदको पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गतको खेलमा अफगानिस्तानले नेपाललाई १०३ रनको लक्ष्य दिएको हो  ।

टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाउदै १०२ रन बनाएको हो । अफगानिस्तानका लागि फैजल खान अहमदजाइ र नाजिबुल्लाह जद्रानले ३०-३० रन बनाएका थिए  । त्यसैगरी नानगेयालिया खानले अविजित १७ रन बनाएका थिए । 

त्यस्तै नेपाली बलर कुशल भुर्तेलले ४ विकेट लिए भने ललित राजबंशीले ३ विकेट लिएका थिए  ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै