काठमाडौँ । नेकपा एमालेमा स्थायी कमिटीमा ७ नेतालाई मनोनीत गरेको छ ।
अध्यक्ष केपी शर्मा ओलीले ईश्वर पोखरेलसहित ७ नेतालाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेका हुन् ।
जसमा ईश्वर पोखरेलसहित प्रदीप ज्ञवाली, देवराज घिमिरे, थममाया थापा, लालबाबु पण्डित, काशीनाथ दवाडी, शिवमाया तुम्बाहाम्फे रहेका छन् ।

2026-09-24-06-53-13_1000x667_50.webp)







