• २०८३ असोज ५ सोमबार

एमालेको केन्द्रीय कमिटी बैठक सुरु

एमालेको केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

आज बिहान सचिवालय बैठकका एजेण्डा पारित गरेपछि ललितपुरको भनीमण्डलमा केन्द्रीय कमिटीको बैठक सुरु भएको हो ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् । फागुनमा भएको निर्वाचनपछि पहिलो पटक हुन लागेको केन्द्रीय कमिटीको बैठकमा सबै केन्द्रीय कमिटीका सदस्यहरूलाई बोल्नका लागि ३-३ मिनेट समय उपलब्ध गराउने अध्यक्ष ओलीले बैठकमा जानकारी गराएका छन् । बैठकमा ओलीले राजनीति प्रतिवेदन प्रस्तुत गर्दैछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै