• २०८३ भदौ २८ आइतबार

वाणगंगा नदीमा बेपत्ता बालक भारतमा मृत फेला

वाणगंगा नदीमा बेपत्ता बालक भारतमा मृत फेला

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नदीमा आएको बाढीमा बेपत्ता भएका १० वर्षीय बुद्ध लामा नेपाल–भारत सीमा क्षेत्रमा मृत अवस्थामा फेला परेका छन् ।

वाणगंगा नगरपालिका–८ का लामाको शव आइतबार दिउँसो नेपाल–भारत सीमाबाट करिब दुई किलोमिटर टाढा भारतीय क्षेत्रमा रहेको बगुलहवा खोलामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शव भारतको शोहरतगढ थानामा राखिएको प्रहरीले बनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै