• २०८३ भदौ २२ सोमबार

राष्ट्रपति पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्दै

राष्ट्रपति पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

राष्ट्रपति पौडेलले यसअघि आजै रसुवा र भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको स्थलगत भ्रमण गरेका थिए । भ्रमणका क्रममा उनले बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार, राहत वितरण, अस्थायी आवास केन्द्र सञ्चालन तथा पुनःउत्थानका कामबारे जानकारी लिएका थिए । उनले प्रभावित क्षेत्र तथा अस्थायी आवास केन्द्रको स्थलगत अवलोकनसमेत गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै