• २०८३ भदौ १८ बिहीबार

संसद चलिरहदा ढले कांग्रेस सांसद खड्का !

संसद चलिरहदा ढले कांग्रेस सांसद खड्का !

काठमाडौं । प्रतिनिधि सभा जारी रहेका बेला नेपाली कांग्रेसका सांसद भरतबहादुर खडका ढलेका छन् ।

संसद जारी रहेकै समयमा ढलेपछि सांसदहरू खड्कालाई उठाएर बाहिर लागिएको छ ।

बैठक कक्ष बाहिर लगेर परिक्षण गर्दा उनलाई उच्चरक्तचाप देखिए बताइएको छ । अहिले उनलाई अस्पताल लैजाने तयारी गरिएको बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै