आज राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्दै
खरीबोट
२०८३ भदौ १५ सोमबार
काठमाडौँ । आज राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।
आजको दिउसो १ बजेदेखि शुरु हुने बैठकमा 'नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३' माथि सम्बन्धित विज्ञहरूसँग छलफलको कार्यसूची रहेको छ ।