• २०८३ भदौ १३ शनिबार

पृथ्वी राजमार्गमा धादिङको बैरेनी बजारको एक किलोमिटर मात्र एकतर्फी

पृथ्वी राजमार्गमा धादिङको बैरेनी बजारको एक किलोमिटर मात्र एकतर्फी

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण अवरुद्ध भएको पृथ्वी राजमार्ग सडक अन्तर्गत धादिङको बैरेनी बजारको एक किलोमिटर सडक मात्र एकतर्फी रहेको छ ।

प्रहरीका अनुसार भदौ १० गतेको भिषण बाढीपछि लेदो भरिएर अवरुद्ध रहेको धादिङको बैरेनी बजारको एक किलोमिटर सडक मात्र एकतर्फी रहेको र काठमाडौँदेखि मुग्लिनसम्मको अन्य सडक पूर्णरुपमा सुचारु रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै