• २०८३ भदौ ११ बिहीबार

भोटेकोशी बाढीबारे रास्वपाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

भोटेकोशी बाढीबारे रास्वपाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ।

भोटेकोशी बाढीबाट भएको क्षति, बेपत्ता भएकाको खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न लामिछानेले सर्बदलीय बैठक बोलाएको रास्वपाले जनाएको छ ।

बैठक राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको कार्यालय, सिंहदरबारमा आज बिहान ९ बजे बस्नेछ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै