• २०८३ भदौ ६ शनिबार

पासाङल्हामु सडक अवरुद्ध

पासाङल्हामु सडक अवरुद्ध

रसुवा । रसुवाको पासाङल्हामु सडकका विभिन्न स्थानमा पहिरो आएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

पासाङल्हामु सडक खण्डको बेत्रावती धुन्चे सडक सोले, बोकेझुण्ड लगायत विभिन्न ठाउँमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध हुँदा गोसाइँकुण्ड जाने तीर्थयात्री तथा मानसरोवरतर्फ जाने यात्रुहरू रोकिएका छन् । 

सडकमा ठुला रुख ढलेको र पहिरो गएको स्थानीयले बताएका छन् ।  हाल प्रहरीले आवश्यक उपकरण ल्याएर चाँडै अवरुद्ध सडक खुलाउने प्रयास गरिरहेको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै