• २०८३ भदौ ५ शुक्रबार

कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बस्दै

कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ ।

समितिका सचिव दिनेश थापामगरका अनुसार पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर ललितपुरमा बिहान ११ बजे बैठक बस्न लागेको हो । बैठकका अन्य विषयबारे भने जानकारी दिइएको छैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै