• २०८३ भदौ ३ बुधबार

रास्वपाको संसदीय दलको बैठक जारी

रास्वपाको संसदीय दलको बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बसिरहेको छ । सभापति रवि लामिछानेले बोलाएको बैठक अहिले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी रहेको छ ।

बैठकमा सरकारका सबै मन्त्री र प्रधानमन्त्रीलाई पनि बोलाइएकोमा संसदीय दलको नेता समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाह भने सहभागी नभएको बताइएको छ ।

बैठकमा संसदमा रास्वपाका सांसदहरुले खेलेको भूमिकाका विषयमा र सरकारको कामको विषयमा छलफल हुने भनिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै