• २०८३ श्रावण २५ सोमबार

आज संघीय संसदका दुई समितिको बैठक बस्दै

आज संघीय संसदका दुई समितिको बैठक बस्दै

काठमाडौँ । आज संघीय संसदका दुई समितिको बैठक बस्दैछ ।

आज प्रतिनिधि सभा अन्तर्गत सार्बजनिक लेखा समितिको बैठक बस्दैछ छ भने राष्ट्रिय सभा अन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ ।

आज बिहान ११ बजेदेखि शुरु हुने बैठकमा २०८२ भाद्र २३ र २४ गते भएको आन्दोलन र घटनाका कारण जलेका स्रेस्ता बारे छलफलको कार्यसूची रहेको छ ।

त्यस्तौ आज बिहान ११ बजेदेखि शुरु हुने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा डिजिटल अर्थतन्त्रको सम्बन्धमा छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै