• २०८३ श्रावण ५ मंगलबार

जबरजस्ती करणी गरेको अभियोगमा म्याग्दीबाट पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा म्याग्दीबाट पक्राउ

म्याग्दी । म्याग्दीमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मालिका गाउँपालिका-५ देविस्थान पन्थुक बस्ने २२ वर्षीय बिकल विकलाई प्रहरीले पक्राउ गरेको छ ।

बिकलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी मुनाताकमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै