• २०८३ असार १८ बिहीबार

अवरुद्ध मुग्लिङ-नारायणगढ सडक खण्ड सुचारु

अवरुद्ध मुग्लिङ-नारायणगढ सडक खण्ड सुचारु

चितवन । अविरुद्ध भएको मुग्लिङ-नारायणगढ सडक खण्ड सुचारु भएको छ ।

जलबिरेमा ठुलो सुख्खा पहिरो खसेपछि दुईतर्फी अवरुद्ध भएको सडक अपराहन्न साढे ३ बजेदेखि पूर्ण रुपमा सुचारु भएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ ।

डिभिजन कार्यालयले सवारीसाधनहरू लेन अनुशासन पालना गर्न आग्रह गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै