• २०८३ असार १८ बिहीबार

मुग्लिङ-नारायणगढ सडक खण्ड अवरुद्ध

मुग्लिङ-नारायणगढ सडक खण्ड अवरुद्ध

चितवन । मुग्लिङ-नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ ।  जलबिरेमा ठुलो सुख्खा पहिरो खसेपछि सडक आवागमन दुईतर्फी अवरुद्ध भएको हो ।

सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पन्छाउने कार्य शुरु हुदै गरेको र सडक सुचारु हुन केहि समय लाग्ने जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै