• २०८३ असार १४ आइतबार

राष्ट्र ऋण उठाउने विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित

राष्ट्र ऋण उठाउने विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित

काठमाडौँ । राष्ट्र ऋण उठाउने विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित भएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले उत्पादन, उत्पादकत्व वृद्धि र विकासका लागि ऋण लिन आवश्यक रहेको बताए ।

अर्थमन्त्री डा. वाग्लेले निजि क्षेत्र चलायमान नहुदा सार्बजनिक क्षेत्रलाई चलाउन बजेटमा व्यवस्था गरेको स्पष्ट गरेका थिए । सार्बजनिक वित्त आयोगले दिएको सुझावका आधारमा ऋण लिने व्यवस्था बजेटमा गरेको संसदमा जानकारी दिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै