• २०८३ असार ९ मंगलबार

११ वर्षीया बालिकालाई जबरजस्ती करणीको अभियोगमा एक पक्राउ

११ वर्षीया बालिकालाई जबरजस्ती करणीको अभियोगमा एक पक्राउ

भक्तपुर । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर गठ्ठाघर बस्ने सुनसरी धरान उपमहानगरपालिका-४ घर भएका ३८ वर्षीय भीम बहादुर राईलाई गएराति प्रहरीले पक्राउ गरेको छ । 

राईले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै