• २०८३ असार २ मंगलबार

आज अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइदै

आज अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइदै

काठमाडौँ । आज अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइदैछ ।

रेमिटेयान्स मार्फत विश्वभरि धेरैको घर र परिवार चलेको छ र यसरी रेमिटेन्स मा निर्भर सबै परिवारहरूको सहयोग र समर्थनका लागि हरेक वर्ष जुन १६ तारिखमा अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइने गरिन्छ ।

यस वर्षको अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवसको नारा 'ग्रामीण लचिलोपन, उद्यमशीलता र रोजगारीका लागि रेमिट्यान्स' भन्ने रहेको छ । यस विषयवस्तु अन्तर्गत, ग्रामीण क्षेत्रहरूमा रेमिट्यान्स प्रवाहको परिवर्तनकारी प्रभावलाई प्रकाश पार्छ, जहाँ गरिबी, जलवायु जोखिम र सीमित आर्थिक अवसरहरू प्रायः एकअर्कासँग जोडिएका हुन्छन् ।

यो दिवस सबै भन्दा पहिला २०१५ मा मनाउन शुरु गरिएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै