• २०८३ जेठ २१ बिहीबार

साफ महिला च्याम्पियनसिपको फाइनलमा भारत र बंगलादेश खेल्ने

साफ महिला च्याम्पियनसिपको फाइनलमा भारत र बंगलादेश खेल्ने

काठमाडौँ । भारत साफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।

गएराती सम्पन्न सेमिफाइनल खेलमा भारतले भुटानलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

अब भारतले फाइनलमा बंगलादेशको सामना गर्ने भएको छ । फाइनल खेल शुक्रबार हुने छ ।

नेपाल भने बुधबार नै भएको सेमिफाइनल खेलमा बंगलादेशसँग २-१ गोलले पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै