Skip This
  • २०८३ जेठ १७ आइतबार

कुशल भुर्तेलले बनाए चीनविरुद्ध ३५ बलमा शतक

कुशल भुर्तेलले बनाए चीनविरुद्ध ३५ बलमा शतक

काठमाडौँ । कुशल भुर्तेलले चीनविरुद्ध शतक प्रहार गरेका छन् ।

एशियन गेम्सको क्वायालिफायर्स अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालका लागि कुशलले ३५ बलमा शतक प्रहार गरेका हुन् । शतक प्रहार गर्ने क्रममा कुशलले १२ छक्का र ३ चौका प्रहार गरेका थिए । यो टी-२० खेलमा कुशलको दोश्रो शतक हो । 

यो समाचार तयार गरुन्जेल नेपालले १२ ओभरमा एक विकेट गुमाएर १७५ रन बनाएको छ ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै