• २०८३ जेठ १४ बिहीबार

काँग्रेसले बोलायो संसदीय दलको बैठक

काँग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौँ । नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

कांग्रेसको संसदीय दलको बैठक विहिबार बिहान साढे ११ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै