• २०८३ जेठ ४ सोमबार

ललित र सन्दीप चम्किदा स्कटल्याण्ड १९४ रनमा अलआउट

ललित र सन्दीप चम्किदा स्कटल्याण्ड १९४ रनमा अलआउट

काठमाडौँ ।  स्कटल्याण्डले नेपाललाई १९५ रनको लक्ष्य दिएको छ ।

आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले ३९. १ ओभरमा अल आउट हुदै १९४ रन बनाएको हो । 

स्कटल्याण्डका लागि ब्राण्डम म्याकुलेनले सर्बाधिक ७३ रन बनायेअका थिए भने माइकल इङलिशले ५१ रन बनाएका थिए । 

त्यस्तै नेपाली बलर ललित राजबंशीले सर्बाधिक ४ विकेट लिएका थिए भने सन्दीप लामिछानेले ३ विकेट लिएका थिए ।  सन्दीपले ७३ खेलमा १५० विकेट पुरा गर्दै नयाँ किर्तिमान समेत बनाएका थिए ।  त्यस्तै सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र नन्दन यादवले एक एक विकेट लिएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै