• २०८३ बैशाख २९ मंगलबार

कोशी कोरिडोरको च्याम्ताङ्गदेखि घोङ्घप्पासम्मको सडक निर्माण सम्पन्न

कोशी कोरिडोरको च्याम्ताङ्गदेखि घोङ्घप्पासम्मको सडक निर्माण सम्पन्न

काठमाडौँ । नेपाली सेनाले कोशी कोरिडोरको च्याम्ताङ्गदेखि घोङ्घप्पासम्मको १०.८१ कि.मि. सडक निर्माण कार्य सम्पन्न गरेको छ । 

कोशी कोरिडोरको खाँदवारी-किमाथांका सडक खण्ड अन्तर्गत संखुवासभा, भोटखोला गाउँपालिकास्थित  च्याम्ताङ्गदेखि घोङ्घप्पासम्मको १०.८१ कि.मि. सडक निर्माण कार्य सम्पन्न गरेर उत्तर-दक्षिण (कोशी) सडक आयोजनालाई हस्तान्तरण गरेको नेपाली सेनाले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै