• २०८३ बैशाख २८ सोमबार

जबरजस्ती करणी गरेको अभियोगमा नवलपरासी पश्चिमबाट पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा नवलपरासी पश्चिमबाट पक्राउ

नवलपरासी पश्चिम । २२ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दघाट नगरपालिका-१५ शिवालय टोल बस्ने २० वर्षीय केशब सुनारी मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

केशबले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै