• २०८३ बैशाख २७ आइतबार

काठमाडौँमा तीन थान ह्याण्ड ग्रिनेड बेबारिसे अवस्थामा फेला

काठमाडौँमा तीन थान ह्याण्ड ग्रिनेड बेबारिसे अवस्थामा फेला

काठमाडौँ । काठमाडौँमा बेबारिसे अवस्थामा ह्याण्ड ग्रिनेड फेला परेको छ ।

काठमाडौँ महानगर- ९ स्थित पशुपति राममन्दिर नजिकै ३६ ह्याण्ड ग्रिनेट ३ थान फेला परेको प्रहरीले जनाएको छ ।

फेला परेको ग्रिनेट डिस्पोजका लागि नेपाली सेनालाई बुझाएको प्रहरीले जानकरी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै