• २०८३ बैशाख २५ शुक्रबार

बनेपामा सडकको नालाबाट २५५ राउण्ड गोली बरामद

बनेपामा सडकको नालाबाट २५५ राउण्ड गोली बरामद

बनेपा । काभ्रेको बनेपा नगरपालिका- ८ स्थित सडक छेउको नालामा बेवारिसे रुपमा बाकसमा राखिएको अवस्थामा २५५ राउण्ड गोली बरामद भएको छ  ।

जेनजी आन्दोलनको क्रममा हराएका एसएलआरको २३१ राउण्ड र .३०३ को २४ राउण्ड गरी जम्मा २५५ राउण्ड गोली फेला परेको र सो गोली इलाका प्रहरी कार्यालय बनेपामा ल्याइ राखिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै