• २०८३ बैशाख २३ बुधबार

नेप्सेमा सामान्य गिरावट, ३ अर्ब १९ करोडको कारोबार

नेप्सेमा सामान्य गिरावट, ३ अर्ब १९ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज सामान्य गिरावट आएको छ । आज बुधबार नेप्से १.६४ अंकले बघटेर २७११.२२ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३३६ कम्पनिका ७१ लाख ३१ हजार ५५७ कित्ता शेयर ३ अर्ब १९ करोड ७७ लाख ६६  हजार ७७९ मा कारोबार भएको थियो । आज विकास बैंक, हाइड्रो, जीवन बीमा, उत्पादन र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज, सबैभन्दा बढी फरवार्ड माइक्रो फाइनान्सको शेयरमा १३.७४ प्रतिशतले बढेको छ भने आज सबै भन्दा बढी भगवती हाइड्रोको शेयर ८.९० प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी सोलु हाइड्रोको २२ करोड ११ लाखको कारोबार भएको छ भने रिलायन्स स्पिनिंग मिल्सको १६ करोड बराबरको कारोबार भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै